नेपाल विस्व सहयोग संघ: एक परिचय
विश्वभर छरिएर रहेका स्वाभिमानी नेपालीहरु एक होऔं भन्ने मुलमत्रका साथ क्यालिफोर्निया -यु.एस.ए) घोषणा पत्र सहित अगाडी आएको नेपाल विश्व सहयोग संघ Nepal Association for Global Cooperation छोटो समयमा नै आफ्नो संजाल विश्वभर फैलाउन सफल भएको छ । नेपाली जनताको अभुतपुर्व त्याग र वलिदानबाट प्राप्त ऐतिहासिक परिवर्तन सगै नयां नेपालको सपना साकार पार्न नेपाल भित्रै र नेपाल बाहिर छरिएर रहेका सम्पूर्ण  नेपालीहरु एक हुनु पर्छ, तब मात्र हामि त्यो विन्दुमा पुग्न सक्छौं भन्ने मान्यता यस संघको रहेको छ ।
प्रमुख उदेश्यहरु
नेपाली पहिचान र नेपाली संस्कृतिको सर्वाङ्गिण  विकास, सरक्षण  र सर्म्वर्धन गर्न तथा नेपाल र नेपाल बाहिर विश्वभर छरिएर रहेका नेपाली समुदायको समृद्धिको लागि विश्वव्यापी नेपाली एकताको विकास गर्नु हो ।

प्रस्तावित कार्यक्रमहरु
१) विश्वका विभिन्न भागमा कार्यालय तथा सर्म्पर्क संयन्त्र स्थापना गर्ने
२) विश्वभरी रहेका नेपालीहरुका बीचमा पारस्परीक सहयोग र र्सार्थक भाइचारा  कायम गर्न विविध संचार माध्ययमहरु मार्फत प्रचार प्रसार तथा वृहत जनचेतनाको कार्यक्रमहरु संचालन गर्ने
३) समसामयिक महत्वपूर्ण  मुद्धा -सवाल) हरुमा विचारगोष्ठी, अभियान सन्चालन,  सम्मेलन तथा विद्युतिय सभाहरुको संचालन गर्ने
४) मातृभुमी नेपाल र नेपालीहरु रहेका विश्वका सबै क्षेत्रमा राष्ट्रिय एकता, प्रजातन्त्र र मानव अधिकार लगायतका विषयहरुमा वकालत गर्ने
५) नेपाली समुदायमा पिछडिएका जनताहरुका निम्ती शिक्षा, तालिम, रोजगारी र साना उद्यम तथा व्यवसायहरुको सर्म्वर्धन गर्न कोषको स्थापना गर्ने लगायतका रहेका छन्
नेपाल विश्व सहयोग संघ NAGC को उदेश्य एवंम कार्यक्रमलाई सुचारु रुपमा संचालन गर्न र नेपाल भित्र एवंम विश्वभर छरिएर रहेका नेपालीहरुलाइ गोलबन्द गर्न सातवटा क्षेत्रमा विभाजन गरिएको छ जस अनुरुप हरेक क्षेत्रबाट आउने आवाजहरुलाई एकत्रित गरी नयां नेपाल निर्माण गर्नमा सहयोग पुग्ने छ ।

च्याप्टरहरु 
नेपाल च्याप्टर
मध्यपुर्व तथा अफ्रिका च्याप्टर
अमेंरिका च्याप्टर
ग्रेटर एशिया च्याप्टर
अष्ट्रेलिया च्याप्टर
दक्षिण एशिया च्याप्टर
युरोप च्याप्टर

सन २०१३  को अन्त्यसम्म अमेरिका भरी सबै राज्यहरुमा च्याप्टरहरु गठन गरेर उल्लेख्य सङ्ख्यामा सदस्य बनाउने लक्ष्य अनुसार यो सस्थाका सस्थापक समुह लागि परेको छ। नेपाली समुदायको हितको खातिर यो महायज्ञमा सबै नेपालीहरु मात्र नभएर, नेपाललाई माया गर्ने सम्पूर्ण विश्व समुदायलाई नै सरिक गराउन सकिएमा, केही बर्ष भित्रै हामीले महत्वपूर्ण फड्को मार्न सक्ने छौ।नेपाली समुदायको प्रतिस्ठा पूर्ण पहिचान को लागि हामी सम्ब्रिद्द हुन अपरिहार्य छ। एकता नै महान शक्ती को अजश्र श्रोत हो तसर्थ नेपाल बिस्व सहयोग संघ को मुल मन्त्र पु:न दोहोर्याउन चाहन्छ, " विस्व भरका स्वाभिमानी नेपाली हो, एक होऔ।" हामी नेपालीहरुलाई मिल्नुमा कुनै समस्या छैन भन्ने प्रमाणित गरौ। विस्व सहयोग संघको सदस्य बनौ।
अन्य जानकारीको लागि
नेपाल विस्व सहयोग संघ
www.nepalassociation.net

NAGC salutes our valued
sponsors and donars
Dikpal KC
Hi Time Smoke and Gift Shop
2374 Telegraph Ave
Berkeley, CA 94704
(510) 486-0988
Himalayan Flavors
1585 University Ave  Berkeley, CA 94703
(510) 704-0174
RVP Dhrubaraj Giri
Primerica Finacial Services
Albany
CA Reg: 3155308         1531 Russell Street #26 Berkeley, CA 94703 USA
NEPAL ASSOCIATION FOR GLOBAL COOPERATION
नेपाल विस्व सहयोग संघ
N      A     G     C
www.nepalassociation.net      Email: nagcglobal@yahoo.com, maninepali@yahoo.com 
परिचय
च्याप्टरहरू
Introduction in Nepali
Motherland NepaYou Tube Channel
http://www.youtube.com/user/
MotherlandNepal/videos.
Law Office of
Jeffery O'Brien
415-438-0229

Uttam Karki
Martinez, CA
510-620-4397

Gopal, Khendu and Karma 
Chulo Restaurant
2160 University Ave
Berkeley CA 94704


Mahadev and Kamala Lama
Holiday Nepal Travels
San Francisco
415-956-3900


Harihar Dahal
Casa Azteca Mexican
Restaurant
Cupertino, CA 95035
(408) 946-0466


Govind Shahi
Himalayan Treasures
and Travels
Pinole CA
510- 222-5307

Gyandip Lama
Red Chilli Restaurant
San Francisco
415-694-1388



Shekhar Thapa
YETI TECHNOLOGY
Fremont

Bhakta Thapa / Rajan Bartaula
Nepaligoods.com
California

Durga Dahal
Kathmnadu Kitchen
Sacaramento, CA
530-750-9999

Khagendra Dhungel
Everest Cafe
Albany CA
510-526-4915