NAGC salutes our valued
sponsors and donars
Dikpal KC
Hi Time Smoke and Gift Shop
2374 Telegraph Ave
Berkeley, CA 94704
(510) 486-0988
Himalayan Flavors
1585 University Ave  Berkeley, CA 94703
(510) 704-0174
RVP Dhrubaraj Giri
Primerica Finacial Services
Albany
CA Reg: 3155308         1531 Russell Street #26 Berkeley, CA 94703 USA
NEPAL ASSOCIATION FOR GLOBAL COOPERATION
नेपाल विस्व सहयोग संघ
N      A     G     C
www.nepalassociation.net      Email: nagcglobal@yahoo.com, maninepali@yahoo.com 
उपलब्धीहर
च्याप्टरहरू
Achievements in Nepali
Motherland NepaYou Tube Channel
http://www.youtube.com/user/
MotherlandNepal/videos.
Law Office of
Jeffery O'Brien
415-438-0229

Uttam Karki
Martinez, CA
510-620-4397

Gopal, Khendu and Karma 
Chulo Restaurant
2160 University Ave
Berkeley CA 94704


Mahadev and Kamala Lama
Holiday Nepal Travels
San Francisco
415-956-3900


Harihar Dahal
Casa Azteca Mexican
Restaurant
Cupertino, CA 95035
(408) 946-0466


Govind Shahi
Himalayan Treasures
and Travels
Pinole CA
510- 222-5307

Gyandip Lama
Red Chilli Restaurant
San Francisco
415-694-1388



Shekhar Thapa
YETI TECHNOLOGY
Fremont

Bhakta Thapa / Rajan Bartaula
Nepaligoods.com
California

Durga Dahal
Kathmnadu Kitchen
Sacaramento, CA
530-750-9999

Khagendra Dhungel
Everest Cafe
Albany CA
510-526-4915


नेपाल विश्व सहयोग संघका केही मह्त्वपूर्ण उपलब्धीहरू

नेपाल विश्व सहयोग संघ क्यालिफोर्निया राज्यबाट जन्मेर आज दिन प्रति दिन विस्वभर हुर्कँदै गैरहेको छ। नेपालीहरुको संसारमा अनगिन्ती सस्थाहरु भए पनि यसका आफ्नै विशिष्टताहरू छन्।
१ नेपाल विश्व सहयोग संघ सम्भवत: पहिलो गैर राजनैतीक, मुनाफारहित सामाजिक सस्था हो जसले सम्पुर्ण नेपाली भाषी विश्व समुदाय र नेपाली समुदायलाई माया गर्ने गैर नेपाली मित्रहरूलाई  समेट्दछ।
२ बिगत ५ बर्षको दौरानमा यस सस्थाका बिधान अनुसार उल्लेख गरिएका ७ च्याप्टर मध्य  ७ वटै  च्याप्टर बनी सकेका छन त्यस मध्य,  नेपाल, अमेरिका, मध्य पूर्व तथा अफ्रिका च्याप्टरमा नयाँ सस्थाको साधन श्रोतको कमीको बाबुजुद उल्लेखनिय कार्यहरु भैसकेका छन्। केही उल्लेखनिय कार्यहरु निम्न छन्:
क)नेपाल विश्व सहयोग संघको प्रमूख उद्देश्य नेपाली पहिचान, सास्क्रितिक उत्थान र आर्थिक सम्ब्रिद्दीको लागि विस्वव्यापी नेपाली एकताको बातावरण बनाउनु हो, यो मह्त्वपूर्ण उद्देश्य पूर्ती गर्न सस्थाले प्रत्यक्ष रुपमा सदस्यता र साखाहरू बिस्तार गरेर, साझा उद्देश्य प्राप्त गर्न अन्य सस्थाहरूसँग पार्ट्नर्शिप गरेर र बिबिध स्तरका स्थानिय, राष्ट्रिय र अन्तर राष्ट्रिय महा संघहरूको अवधारणलाई बिकसित गर्दै सोको फ्यसिलिटेसन गरेर नेपालीहरू माझ एकता, भाइचारा र सहकार्यलाई बढावा दीईरहेको छ।
ख)नेपालमा सूचना तथा सन्जाल कार्यालयमा बाचनालयको सन्चालन आकस्मिक सहयोग, अनाथ बाल्बालिकाहरुलाई सहयोग  तथा प्रजातन्त्र मानव अधिकार तथा रोजगार मुलक तालिम हरु सन्चालन भैरहेका छन।
ग)निमुखा नेपालीलाई पारेको अन्यायलाई सम्बोधन गर्दै अनाहकमा मृत्यु दण्डको सजाय भोगिरहेका दात्चुला धारी निवासी अमर बहादुर बमको जीवन रक्षाको लागि अन्तर राष्ट्रिय नेत्रित्व गरिरहेको छ। अमर बचाउ ग्लोबल टास्क फोर्सको सचीवालय काठमाण्डौमा खोलेर दैनिक सूचना प्रवाह, पटक पटक बिचार गोष्ठीहरू, र्यालीहरू, हस्ताक्षर अभियान, पत्रकार सम्मेलन, जनचेतना कार्य्क्रम तथा सरकारलाई दवाव दिने कार्य हरू गरिरहेको छ।
घ)अमर बचौउ अभियानलाई तिब्रता दिनाका साथै संघ सस्थाहरूसँग सुमधूर सम्बन्ध कायम राख्ने उद्देश्यले उच्च स्तरीय अमेरिका तथा अन्तर राष्ट्रिय भ्रमण सम्पन्न गरीएको छ। 
ङ)नेपाली आप्रवाशी श्रमिकहरूको वास्तविक अवस्था पहिचान गरी स्थायी समाधान तर्फ ठोस पाइला चाल्न मलेसीया तथा  यु ए ई का कामदारहरूको क्याम्पहरुमा स्थलगत निरिक्षण गरिएको छ।
च)नेपाली सामुदायीक केन्द्रहरूको स्थापनार्थ आफ्नो अनुभव, प्रविधि का साथै यथासक्य आर्थिक सहयोग गरिरहेको छा जस्तै हालसालै सान प्रान्सिसको बे एरियामा निर्माणार्थ नेपाली सामुदायीक केन्द्रको स्थाप्न काल देखी विविध सहयोग गर्दै सस्थाले सन्चालन गरेका फण्ड रेजिङ कार्यक्रम्बाट उठेको महत्वपूर्ण अंश सामुदायिक केन्द्र कोषलाई प्रदान गर्ने नवीन परम्पराको थालनी गरेको छ। 
छ) नेपाली राष्ट्र बादको सर्वमान्य पारीभाषाको निर्माण
ज)स्थानिय कलाकारहरू तथा राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरूलाई प्रोत्साहन गर्न, सामुदायीक भाईचाराको जगेर्ना गर्नाका साथै कला सस्क्रितीको सरक्षण र सम्बर्धन गर्न अमेरिकाको क्यालिफोर्नियामा रमझम हिमाली साँझ नामक सास्क्रितिक उत्सवको थालनी र निरन्तरता
झ)  मध्य पूर्वमा झन्डै १००० जना आपत बिपतमा परेकाहरुलाई ठुलो सहयोग गरे बापत नेपाल विश्व सहयोग संघ (NAGC) का मध्य पूर्व तथा अफ्रिका च्याप्टरका सस्थापक अध्यक्ष राजेन्द्र प्रसाद देवकोटा त्यहाँको राजदूतावास लगायत प्राय सम्पुर्ण स्थानिय नेपाली सस्थाहरुबाट सम्मानित भएका छन।
ञ)नेपाली समूदायमात्र होईन अमेरीकाका अपाङ्ग विध्यार्थीहरूलाई लघु छात्रव्रित्ती प्रदान गर्नाका साथै गरीव तथा जेहन्दार विध्यार्थीहरूलाई शैक्षिक भ्रमण तथा अत्यावस्यक शिक्षण सामाग्रीहरू प्रदान गरेर सहयोग पुर्याएको छ। 
ट) अमेरिका च्याप्टरले स्थानिय तथा  अन्तर राष्ट्रिय संघ सस्थाहरु सँग साझेदारी गरि कार्यक्रमहरु सन्चालन गर्न थालेको छ जस्तै विस्व नेपाली साहित्य महा संघ सँग मिलेर माघे  सङ्क्रान्ती मनाउने नविन परम्पराको थालनी
ठ) सस्थापक राज्य क्यालिफोर्नियामा नेपाली सस्क्रितीलाई जगेर्ना गर्न र स्थानिय कलाकारहरुको मनोबल बढाउन क्यालिफोर्निया (सम्भवत: अमेरिकाकै) पहिलो नेपाली नेपाली फिचर फिल्म कसम सगरमाथाको निर्माण गरि प्रदर्शन समेत भएको छ।
ड)पस्चिम अमेरिकामा पहिलो पटक नेपाल महोत्सव सम्पन्न भएको छ जसलाई नेपालका राष्ट्रपती प्रधान मन्त्री मन्त्री तथा राजदूतबाट सन्देशहरु प्राप्त भएका छन्।
ढ)नेपाललाई चिनाउने महत्वपूर्ण जानकारीहरू तथा नेपालको पर्यटनलाई सहयोग पुर्याउने पुस्तक, पुस्तिका, ब्रोसरहरू प्रकाशनका साथै नेपालमा पर्यटन आकर्षण गर्न हिमालयन  मेला लगायत बिभिन्न सार्वजनिक मेला र जम्घटहरुमा सूचना बूथ हरू राख्दै हजारौं अमेरीकीहरूलाई  नेपाल सम्बन्धी पुस्तक, पुस्तीका, पोस्टर, सी डी,  ब्रोसर  वितरण गरीसकेको छ।
ण)आपत बिपतमा परेका सम्पुर्ण नेपालीहरुलाई आकस्मिक सेवा पुर्याउने उद्देश्यले अंबासडर इमर्जेन्सी फण्डको स्थापना भएको छ जुन हाल क्यालिफोर्निया र अमेरिका च्याप्टरमा लागु हुनेछ र क्रमश: सबै च्याप्टर हरुमा लागु हुँदै जानेछ। यस फण्डबाट होनहार मानव अधिकारवादी स्वर्गिय सुबास दर्नालको परीवार, नेपालकी मिर्गौला  रोगी लगायत थुप्रैले आकस्मिक राहत पाइसकेका छन्
त)अमेरिका नेवासी नेपाली कलाकारहरूलाई प्रोत्साहन दिन र नेपाली साष्ट्रियता र सस्क्रितीको सरक्षण र सम्बर्धन गर्ने उद्देश्यले अमेरिकाको सम्भवत पहिलो सन्देश मुलक फीचर फिल्म "कसम सगरमाथाको" उत्पादन भएको छ। यो उत्पादन पस्चात यसमा सह्भागी क्लाकारहरू को ठुलो पर्दामा पदोन्नती हुनाका साथै नयाँ चलचित्रहरू निर्माण भएका छन्।
थ)नेपाली भाषा र सस्क्रितीको नेपालका नयाँ पुस्ताहरूलाई हस्तानान्तरण गर्दै अन्य भाषी मित्रहरूलाई समेत नेपाली बोल्न प्रेरणा दिंदै सहायोग पुर्याउने उद्देश्यले नेपालका धुरन्धर भाषाविद प्रोफेसर राम प्रसाद ज्ञवालीको नेत्रित्वमा एक भाषाविदहरूको समूहले बनाएको नेपाली भाषा तथा सस्क्रितीको पाठ्यक्रम  अमेरिकी राज्यहरू लगायत सँसारका बिभिन्न देशहरुमा निशुल्क बितरण भैरहेको छ।
द)बे एरिया नेपाली महिला सङठन (BANWO) को नेत्रित्वमा सुरु भएको  क्यालिफोर्नियाको इतिहासमा पहिलो पटक नेपाली भाषा कक्षा सन्चालन गर्न पाठ्यक्रम एबम प्राबिधिक नेत्रित्व

ध)समाजको लागि समय दिएर सामाजिक उत्थानमा मह्त्वपूर्ण योगदान पुर्याउने विश्व विख्यात नोबेल पुरस्कार विजेता प्रोफेसर चार्ल्स टाउन्स, नेपालका ख्यातिप्राप्त कलाकारहरू सन्तोष पन्त, सपना श्री, नरेन्द्र प्यासी, गोपाल नेपाल फिस्टे लगायत मह्त्वपूर्ण व्यक्तित्वहरू र सस्थाहरूलाई सम्मान तथा अवार्डहरू प्रदान गरेर समाजसेवा गर्ने व्यक्तिहरू र सस्थाहरूलाई हौसला प्रदान गरेको छ।
नेपाल विश्व सहयोग संघको प्रमुख उद्देश्य नेपालप्रेमी भावनाको खेती गर्दै, आर्थिक सम्ब्रिद्दी प्राप्त गरेर विश्वमा एक प्रतिष्ठित पहिचान कायम राख्नु हो। यसको लागि हाम्रो विश्व व्यापी एकता अपरिहार्य छ। हामि बिध्यमान सम्पुर्ण संघ सस्थाहरु सँग सहकार्य गर्दै हामि सबैको साझा उद्देश्य पूरा गर्न चाहन्छौ। यो पवित्र कार्यमा सरिक भएर नेपाली एकता,पहिचान, सास्क्रितीक उत्थान र सम्ब्रिद्दीको लागि यो विश्वव्यापी पावन अभियानमा सक्रियरुपमा सहभागी हुन हार्दिक आव्हान गर्दछौ।