NAGC salutes our valued
sponsors and donars
Dikpal KC
Hi Time Smoke and Gift Shop
2374 Telegraph Ave
Berkeley, CA 94704
(510) 486-0988
Himalayan Flavors
1585 University Ave  Berkeley, CA 94703
(510) 704-0174
RVP Dhrubaraj Giri
Primerica Finacial Services
Albany
CA Reg: 3155308         1531 Russell Street #26 Berkeley, CA 94703 USA
NEPAL ASSOCIATION FOR GLOBAL COOPERATION
नेपाल विस्व सहयोग संघ
N      A     G     C
www.nepalassociation.net      Email: nagcglobal@yahoo.com, maninepali@yahoo.com 
CURRENT EVENTS
च्याप्टरहरू
स्वागतम
Motherland NepaYou Tube Channel
http://www.youtube.com/user/
MotherlandNepal/videos.
Law Office of
Jeffery O'Brien
2039 Shattuck Ave  Suite 303
Berkeley CA  94704
415-438-0229

Uttam Karki
Martinez, CA
510-620-4397

Gopal, Khendu and Karma 
Chulo Restaurant
2160 University Ave
Berkeley CA 94704


Mahadev and Kamala Lama
Holiday Nepal Travels
San Francisco
415-956-3900


Harihar Dahal
Casa Azteca Mexican
Restaurant
Cupertino, CA 95035
(408) 946-0466


Govind Shahi
Himalayan Treasures
and Travels
Pinole CA
510- 222-5307

Gyandip Lama
Red Chilli Restaurant
San Francisco
415-694-1388



Shekhar Thapa
YETI TECHNOLOGY
Fremont

Bhakta Thapa / Rajan Bartaula
Nepaligoods.com
California

Durga Dahal
Kathmnadu Kitchen
Sacaramento, CA
530-750-9999

Khagendra Dhungel
Everest Cafe
Albany CA
510-526-4915


Click here to add text.
CURRENT EVENTS
FIRST INTER ORGANIZATIONAL QUIZCONTEST HELD IN UAE
Our dynamic UAE team held the first Inter organizational Qiz Contest in the history of Nepalese UAE with sweet collaboration of Samajik Hridaya Samaj. Congratulaions to all the winners participants and organizers
युएइमा नै सस्थागत रुपमा पहिलो पटक आयोजना भएको खुल्ला हाजिरि जवाफ प्रतियोगिता २०७० मिती ८ नोभेम्बर २०१३ का दिन दुबईको जाबेल पार्कमा सम्पन्न भएको छ |
युएइमा सास्कृतिक, खेलकुदका प्रतियोगिता भन्दा अलगै युएइमा औपचारिक रुपमा पहिलो पटक अन्तरसस्था हाजिरजबाफ प्रतियोगिता नेपाल विश्व सहयोग संघ युएई र सामाजिक हृदय समुह नेपालको संयुक्त रुपमा आयोजना गरेका थिए।
गैर आवासीय नेपाली संघ मध्यपूर्व संयोजक चन्दबहादुर रोकहाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अन्तरसस्था हाजिरजबाफ प्रतियोगितामा जनप्रगतिसिल मोर्चाले १३ अंक प्राप्त गर्दै प्रथम स्थान लिएको कडा प्रतिस्पर्धामा गैर आवासीय नेपाली संघले १२ अंक प्राप्त गर्दै दितीय स्थान लिएको थियो | प्रतियोगितामा प्रथम तथा दोस्रो टिम छुट्याउन अतिरिक्त तिन चरण सम्म प्रतियोगिता गराउनु परेको आयोजकले बताएको छ | प्रतियोगितामा ९ अंक प्राप्त गर्दै नेपाली समाज युएइले तेस्रो स्थान लिएको थियो |
नेपाल विश्व सहयोग संघ युएईका संरक्षक महाप्रसाद धितालको सभापतित्योमा सम्पन्न प्रतियोगितामा एक टिममा तिन सदस्य रहेको प्रतियोगितामा युएइमा क्रियासिल संघ सस्थाले सहभागिता जनाएकाले थिए | दुइ चरणमा सम्पन्न भएको प्रतियोगिताको औपचारिक कार्यक्रमको स्वागत तथा कार्यक्रमको औचित्य दिपकराज पौडेलले तथा गोबिन्द ढकालले संचालन गरेका थिए |
चन्द्र रोकाह, महाप्रशाद धिताल र मधु सुदन आचार्य निर्णयक रहेको प्रतियोगिताको संचालन त्रिलोचन कोइरालाले गरेका थिए | सो अवसरमा नेपाल विश्व सहयोग संघका सस्थापक एबम अन्तरराष्ट्रिय अधक्ष मणी नेपाली पनेरुले एक सुभकामना सन्देश मार्फत आयोजक र सहभागीहरूलाई धन्यवाद दिनु भएको थियो।
कार्यक्रममा नेपाल विश्व सहयोग संघ युएईले प्रकासित गरेको श्रमिकको साथी पुस्तकमा आलेख सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई प्रसंशपत्रले बिभुसित गरिएको सघका अध्यक्ष दिपकराज पौडेलले जानकारी दिएका छन |